सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिसोर्ट शिवपुरीमा छूट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिसोर्ट शिवपुरीमा छूट

फागुन १६, काठमाडौं । सनराइज बैंक लिमिटेड तथा ग्रीन भ्याली रिसोर्टबिच बैंकका ग्राहकहरुलार्ई विशेष छूट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

बैंकले ग्राहकहरुलाई होटल क्षेत्रमा समेत विभिन्न छूट दिने उद्देश्यले डाँडगाँउ शिवपुरी स्थित ग्रीन भ्याली रिसोर्टसँग सम्झौता गरेको हो । 

सम्झौता पश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिसोर्टसँग खाना र बेबरेज सुविधामा सन्राइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुले १० प्रतिशत छूट लिन सक्नेछन् । 

Read More
  • MBL - below news