सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड सोमबार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड सोमबार

सिंगटी हाइड्रोको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले कम्पनीको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको साधारण सेयर सोमबार बाँडफाँड हुने जनाएको छ । 

कम्पनीले माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १०० अंकित दरका १४ लाख ५० हजार कित्ता साधारण सेयर खुला गरेको थियो । 

मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वमा सोमबार दिउँसो ३ः ३० बजे सेयर बाँडफाँड हुनेछ । कम्पनीले निष्काशन गरेको आईपिओमा २०।३७ प्रतिशत बढी आवेदन परेको छ । कम्पनीको आईपिओमा  १९ हजार १ सय ९८ जना आवेदकहरुबाट  १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन परेको छ । यस आईपिओमा दोलखाको कालिन्चोक र बिगु गाउपालिकाका स्थानीय बासिन्दाहरुले आवेदन दिएका थिए ।

Read More
  • MBL - below news