मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तरगत हमज (आइतबार)देखि फागुन २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । 

यस अफरका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय आज आइतबारदेखि  फागुन २३ गते आइतबारभित्र दिनु पर्नेछ । यस नारी विशेष अफर साथै ग्र्राहकले निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्नेछन् । समपूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो । 

Read More
  • MBL