प्रभु क्यापिटलले ल्यायो ९ वर्षसम्म डिम्याट नवीकरण गर्नु नपर्ने योजना


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु क्यापिटलले ल्यायो ९ वर्षसम्म डिम्याट नवीकरण गर्नु नपर्ने योजना

प्रभु क्यापिटलले नयाँ डिम्याट योजना सार्वजनिक गरेको छ । क्यापिटलले 'ट्रिपल नाइन, ट्रिपल बेनिफिट' नामक योजना संचालनमा ल्याएको हो ।

यस योजना अन्तर्गत डिम्याट लिने ग्राहकले मेरोशेयर निशुल्क रुपमा पाउने, डिम्याटको ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने अर्थात ८ वर्षको आफै नवीकरण हुने र पीएमएस सेवामा ५० प्रतिशत छुट प्रदान हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस सेवाको लागि ग्राहकले एकमुष्ट ९ सय ९९ रुपैयाँ तिर्नु पर्ने छ । 

Read More
  • MBL - below news