नेप्सेमा लगानी समुह थपियो, होटल परिसुचक पनि परिवर्तन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा लगानी समुह थपियो, होटल परिसुचक पनि परिवर्तन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगानी समुह थप गरेको छ । नेप्से व्यवस्थापनको फागुन ७ गतेको निणर्य अनुसार उक्त समुह थप गरेको हो ।

फागुन १६ गते आइतबार देखि लागू हुने गरि उक्त समुह थप गरेको नेप्सेले जनाएको छ । यसअघि नेप्सेमा ११ समुहगत परिसूचक रहेकोमा लगानी समुह थप गरी १२ वटा समुहका समुहगत परिसूचक कायम गरिएकाे छ । 

लगानी समुहमा हाल अन्य समुहमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नागरिक लगानी कोष, जलविद्युत लगानी कम्पनी र एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलमेन्ट रहेका छन् ।

Read More
  • MBL - below news