सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारको सम्झौता नवीकरण गरिएको छ। 

सम्झौताअन्तर्गत बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति बीस हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ। 

बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक  १ को दरले नारी सामाजिक कोषमा रकम जम्मागर्दै आएको छ। 

Read More
  • MBL - below news
  • EBL Ad news