एनआईसी एशिया बैङ्कद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी


  • KBL News Ad
  • ADBL
  • City Express
एनआईसी एशिया बैङ्कद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

काठमाडौं । एन आई सी एशिया बैङ्कले ग्राहकहरू समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

यस बैङ्कको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ । 

Read More
  • EBL Ad news