महिला लघुवित्तको सेयर बाँडफाँड शुक्रबार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको सेयर बाँडफाँड शुक्रबार

महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण सेयर शुक्रबार बाँडफाँड हुने भएको छ ।
नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।साधारण सेयरको बाँडफाड हात्तिसार स्थित नेपालएसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमाहुने समेत विज्ञप्तिमा जनाइएको छ ।
महिला लघुवित्तले गत माघ ३० गतेबाट एक सय रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत संस्थाले जानकारी दिएको छ ।

Read More
  • MBL - below news