आईपीओ बाँडफाँटको नतिजा अब अनलाईन सञ्चार माध्यमहरुबाट हेर्न नपाईने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ बाँडफाँटको नतिजा अब अनलाईन सञ्चार माध्यमहरुबाट हेर्न नपाईने

फागुन १३, काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अबदेखि आईपीओ बाँडफाँटको नतिजा विभिन्न अनलाईन सञ्चारमाध्यमबाट गर्न नपाईने व्यवस्था गरेको छ । 

लगानीकर्ताहरुले नतिजाको गोपनियता नभएको गुनासो गरेपछि सिडिएससीले सम्बन्धित निष्कासन कम्पनी, विक्री प्रबन्धक र सिडिएससीबाट मात्र नतिजा हेर्न मिल्ने व्यवस्था गर्न लागेको हो । 

सिडिएससीका अनुसार शुक्रवार बाँडफाँट हुन लागेको महिला लघुवित्तको आईपीओदेखि नै यो व्यवस्था लागू हुनेछ । 

Read More
  • MBL - below news