चन्द्रागिरी हिल्सको शेयरमूल्य ९.९१ प्रतिशत बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चन्द्रागिरी हिल्सको शेयरमूल्य ९.९१ प्रतिशत बढ्यो

काठमाडौं । बिहीवार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । सवा एक घण्टाको कारोबार अवधिसम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको हो ।  

सवा एक घण्टाको कारोबार अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४ ले बढेर अन्तिम मूल्य रू. ३७७ पुगेको हो । कम्पनीको यस अवधिसम्म १२ लाख १९ हजार ७५ कित्ता शेयर खरिद माग रहेको छ । विक्री कर्ता भने देखिएका छैनन् ।   

Read More
  • MBL - below news