लगानीकर्ताका पाँचै संगठनले भने- हाम्रो सेयर सम्पत्तिको असुरक्षा भयो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लगानीकर्ताका पाँचै संगठनले भने- हाम्रो सेयर सम्पत्तिको असुरक्षा भयो

आज सेयर कारोबारमा देखिएको समस्यापछि लगानीकर्ताका पाँचै संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले आफूहरुको सेयर सम्पत्तिमा असुरक्षा भएको बताएका छन्। 

२०७५ सालमा अनलाइन प्रणाली संचालनमा आएको सुरुआती दिनदेखि नै सिस्टममा समस्या देखिएको र पछि विकराल हुँदै गएको लगानीकर्ताले बताएका छन्। 

बारम्बार टिएमएस, नेप्सेको वेबसाइटमा समस्या आउने गरेको र मेरो सेयरबाट सेयर भर्दा तथा इडिआइएस गर्दा हुने समस्याले क्लोजआउटमा पर्नुपरेको गुनासो लगानीकर्ताको छ। ...

Read More
  • MBL - below news