एभरेष्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

फागुन १२, काठमाडौं ।  एभरेष्ट बैंकले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको छ । 

कम्पनीले ८८ लाख १० हजार ८२६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको हो । अब कम्पनीको संस्थापक शेयर स्वामित्व ५९ दशमलव २३ प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ४० दशमलव ७७ प्रतिशत अर्थात् शेयर संरचना ५९.२३ : ४०.७७ हुनेछ । 

Read More
  • MBL - below news