प्राविधिक समस्याको कारण बन्द भएको नेपाल इन्फ्रस्टक्चर बैंकको शेयरकारोबार खुलेको छ। समस्या सामाधानसँगै बेंकको शेयर कारोबार खुलेको हो।
बैंकको शेयर कारोबार खुलेपछि नेप्से सूचक पनि हरियो देखिएको छ। निफ्राको शेयरमूल्य शतप्रतिशत घट्दा रातो भएको नेप्से सूचक समस्या सामाधानसँगै हरियो देखिएको हो।







