प्रणालीमा समस्या आएपछि नेप्से सूचक गणनामा समेत त्रुटी हुन सक्ने नेप्सेको भनाई


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रणालीमा समस्या आएपछि नेप्से सूचक गणनामा समेत त्रुटी हुन सक्ने नेप्सेको भनाई

काठमाडौं : प्रणालीमा समस्या आएकाले नेप्से सूचक पनि गडबढी भएको हुन सक्ने बताएको छ । समस्या समाधानका लागि काम भइरहेको नेप्सेको भनाई छ । यसर्थ, नेप्से सूचक गणना पनि मिलाउन प्रयास भइरहेको नेप्सेको भनाई छ ।

विशेषगरी नेपाल इन्फ्रास्टक्चर बैंकको कारोबारमा समस्या आएको छ । जसका कारण नेप्सेले यसको कारोबार बुधबारका लागि स्थगित गरेको छ । यससँगै समग्र नेप्से सूचक गणनामा पनि समस्या भएको हुन सक्ने भन्दै समाधानका लागि काम भइरहेको नेप्सेको भनाई छ ।
 

Read More
  • MBL - below news