निफ्राको सेयर भाउ शतप्रतिशत घटेपछि बजारमा हल्लीखल्ली


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
निफ्राको सेयर भाउ शतप्रतिशत घटेपछि बजारमा हल्लीखल्ली

टिएमएसमा गडबढ देखाउँदा नेप्से सूचक भारी अङ्कले घटेको छ । नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयर भाउ शतप्रतिशतले घटेपछि सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चिएको छ ।  यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको छ । यसबाट सर्वसाधारण लगानीकर्ता अन्योलमा परेका छन् ।

कुनै पनि कम्पनीको भाउ एक दिनमा १० प्रतिशत भन्दा तलमाथि हुन नसक्ने भए पनि बुधबार निफ्राको भाउ शतप्रतिशत  घटेको देखिएको छ  । यसले निफ्राको भ्यालू शून्य भएको जनाउँछ । अनलाइन प्रणालीमा गडबढी हुँदा यस्तो देखिएको हो ।

Read More
  • MBL - below news