नागरिक लगानी कोषले फागुन २१ गतेदेखि ३ लाख ५४ हजार कित्ता सेयर लिलामी बिक्री खुला गर्ने, यी ठाउँबाट भर्न पाइने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नागरिक लगानी कोषले फागुन २१ गतेदेखि ३ लाख ५४ हजार कित्ता सेयर लिलामी बिक्री खुला गर्ने, यी ठाउँबाट भर्न पाइने

काठमाडौं । नागरिक लगानी कोषले ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कोषले फागुन २१ गतेदेखि उक्त परिमाणको सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । कोषले ८२.८४% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको उक्त सेयर लिलामी गर्न लागेको हो । सेयर लिलामीमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् भने लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

Read More
  • MBL - below news