नयाँ म्युचुअल फन्डहरु धमाधम आउँदै, पुँजी बजारमा पुग्ला त साँच्चिकै योगदान ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नयाँ म्युचुअल फन्डहरु धमाधम आउँदै, पुँजी बजारमा पुग्ला त साँच्चिकै योगदान ?

काठमाडौं : पछिल्लो समय पुँजी बजारमा म्युचुअल फन्डहरुको उपस्थिति बाक्लो बन्दै गएको छ । हाल बजारमा १९ वटा म्युचुअल फन्ड सक्रिय छन् । मंगलबार मात्र नेप्सेमा सूचीकृत भएको सानिमा लार्ज क्याप फन्डलाई पनि जोड्ने हो भने बजारमा म्युचुअल फन्डको संख्या २० पुग्छ । यता, कुमारी क्यापिटलले पनि आफ्नो पहिलो म्युचुअल फन्ड स्कीम ‘कुमारी इक्विटी फन्ड’ को ८ करोड इकाई फागुन १४ गतेदखि बिक्री गर्न लागेको छ ।

म्युचुअल फन्डको अधिकांश लगानी रकम सेयर बजारमा हुने गरेको छ । यसर्थ, म्युचुअल फन्डहरुको उपस्थिति बढ्नु सेयर बजारका लागि सकारात्मक मानिन्छ । बजारलाई गतिशील र चलायमान बनाउन म्युचुअल फन्डहरुको भूमिका पनि महत्वपूर्ण मानिन्छ । सेयर बजारमा नव प्रवेशी र आधारभूत ज्ञन नभएका लगानीकर्तालाई पनि म्युचुअल फन्डमा लगानी गर्नु सुरक्षित मानिन्छ । ...

Read More
  • MBL - below news