२ कम्पनीको ११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२ कम्पनीको ११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार २ कम्पनीको गरि कुल ११ लाख ६० हजार ४ सय ४६ दशमलव ९७ कित्ता शेयर सुचिकृत भएको हो ।

आज आईसीएफसी फाइनान्सको १०.५० प्रतिशतले हुन आउने ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर र स्पर्श लघुवित्तको १९.५० प्रतिशतले हुन आउने १ लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Read More
  • MBL - below news