मेरो शेयर खाता नवीकरणको लागि ३ वटा सेवा प्रदायक थपिदै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेरो शेयर खाता नवीकरणको लागि ३ वटा सेवा प्रदायक थपिदै

सिडीएससीले मेरो शेयर नवीकरणको लागि अन्य सेवा प्रदायकलाई पनि प्रणालीमा आवद्द गराउने भएको छ । हाल ईसेवाबाट मात्रै स्वचालित रुपमा अर्थात् रियल टाइम मै खाता नवीकरण हुने गरेकोमा छिट्टै अन्य सेवा प्रदायकलाई पनि आवद्द गराउन लागेको हो ।

सिडीएसका केहि दिन भित्र मै खल्ती, प्रभु पे र आईएमई पे लाई पनि प्रणालीमा आवद्द गराईने छ । त्यसपछि यी सेवा प्रदायक मार्फत पनि लगानीकर्ताले मेरो शेयर खाता नवीकरण गर्न सक्न सक्ने छन् । 

सिडीएसले गत साउन १ देखि ईसेवा मार्फत स्वचालित रुपमा खाता नवीकरणको सुविधा दिएको थियो । जसमा इसेवाबाट पैसा तिर्ना साथ सोहि समयमा नै मेरोशेयरको खाता नवीकरण हुने ब्यबस्था छ ।  अब भने यसमा खल्ती, प्रभु पे र आईएमई पे लाई पनि थप गर्ने सिडीएसले जनाएको छ  । त्यसपह्चि कनेक्ट आईपीएसलाई पनि आवद्द गराउने सिडीएसको तयारी छ  । ...

Read More
  • MBL - below news