एशियाली शेयर बजार सोमबार मिश्रित, भारतीय बजारमा गिरावट


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एशियाली शेयर बजार सोमबार मिश्रित, भारतीय बजारमा गिरावट

एशियाली शेयर बजार सोमबार मिश्रित देखिएको छ। मूल्याङ्कन र मुद्रास्फिती वृद्धिको चिन्तासँगै घट्दो संक्रमण दर र खोपको धेरै सुखद समाचारको आशामा बजारले यस्तो प्रतिक्रिय जनाएको हो।

साेमबार जापान बाहिरको एशिया प्यासिफिक शेयरको सूचक स्थिर देखिएको छ। अमेरिकाको बन्ड्सको उछालले अपरिपक्व लगानीकर्ताहरुको उत्पादन गरेका कारण पछिल्लो साता रेकर्डस्तरबाट सो सूचक चिप्लिएको थियो।

यस्तै सोमबार जापानको निक्केई सूचक ०.८ प्रतिशतले र दक्षिण कोरियाको सूचक ०.१ प्रतिशतले गिरावट भएको छ। तर चीनको ब्लू चिप्सको शेयरले १.४ प्रतिशत गुमाएको छ। एसएण्ड पी फ्युचरर्स पनि ०.१ प्रतिशत र युरोस्टक्स फ्यूचर्स ०.३ प्रतिशत र एफटिएसई फ्यूचर्स ०.७ प्रतिशतले गिरावट भएको छ।

भारतीय शेयर बजारमा लगातार पाचौं दिन गिरावट

एशियाली शेयर बजारसँगै भारतीय बजारमा पनि गिरावट देखिएको छ। भारतमा कोरोना महामारी बढेसँगै लगानीकर्ताहरुको पनि चिन्ता बढेको छ। जसकारण लगातार पाचौं दिन भारतीय शेयर बजारमा गिरावट आएको छ। सोमबार बिएसई सेन्सेक्स ८३१ अंकको भारी गिरावटसहित ५० हजार ५८.२५ विन्दुमा झरेर कारोबार भइरहेको छ। यद्यपी बिहान सेन्सेक्सले ५० हजार ९८६.०३ को उच्च विन्दु पनि छोएको थियो । ...

Read More
  • MBL - below news