२ कम्पनीको ५८ लाख कित्ता बढी शेयर सुचिकृत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२ कम्पनीको ५८ लाख कित्ता बढी शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ५८ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ कम्पनीको गरि कुल ५८ लाख १६ हजार ३ सय ५६ दशमलव ४२ कित्ता शेयर सुचिकृत भएको हो ।

आज एभरेष्ट बैंकको ५ प्रतिशतले हुन आउने ४२ लाख ३५ हजार १ सय ३ दशमलव ४२ कित्ता बोनस शेयर र प्राइम लाइफ इन्स्योरेन्सको ७ प्रतिशतले हुन आउने १५ लाख ८१ हजार २ सय ५३ कित्ता शेयर सुचिकृत भएको हो ।

Read More
  • MBL - below news