हाइड्रोपावर कम्पनीहरुले कसरी गर्दैछन् प्रगति, प्रमुख सूचक कस्ता छन् ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हाइड्रोपावर कम्पनीहरुले कसरी गर्दैछन् प्रगति, प्रमुख सूचक कस्ता छन् ?

काठमाडौं : नेप्सेमा सूचीकृत १५ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । पुस मसान्तसम्म अधिकांश कम्पनीको प्रमुख सूचकहरुमा वृद्धि भएको छ । वित्तीय विवरण सार्वजनिक गर्नेहरुमध्ये धेरैले नाफा तथा प्रतिसेयर आम्दानी वृद्धि गर्दै अघि बढेको देखिन्छ । यसैगरी, रिजर्भ फन्डहरुमा पनि सुधार हुँदै गएको छ । हाइड्रोपावरको प्रमुख आम्दानीको स्रोत विद्युत बिक्री हो ।

यसैगरी, बैंक निक्षेप लगायतका अन्य केही स्रोतहरु पनि महत्वपूर्ण हुन सक्छन् । अझै सूचीकृत २२ कम्पनीको भने वित्तीय विवरण आउन बाँकी रहेको छ । यीमध्ये केही कम्पनीले भने विगत लामो समयदेखि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । हाल नेप्सेमा ३७ हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । यीमध्ये वित्तीय विवरण सार्वजनिक गर्ने १५ कम्पनीको वित्तीय अवस्था हेरौं : 

७ कम्पनीको चुक्ता पुँजी बढ्यो 

....

Read More
  • MBL - below news