दुई ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य १० % ले बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दुई ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य १० % ले बढ्यो

फागुन ९, काठमाडौं । आइतवार दुई  ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

 कारोबारको दोस्रो घण्टाको अवधिसम्म अपर तामाकोशी र शिवश्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको हो ।

अपर तामाकोशीको प्रतिकित्ता रू. ४९ ले बढेर अन्तिम मूल्य रू. ५३९ र शिवश्री हाइड्रोपावरको प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. १८७ पुगेको हो । यो दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक बढेको छ । यस अवधिसम्म ४ दशमलव २६ प्रतिशत जलविद्युत् समूहको परिसूचक बढेको हो ।

जलविद्युतसँगै ४ दशमलव ३ प्रतिशतले म्यु

Read More
  • MBL - below news