बैंकलाई ब्रोकर लाइसेन्स नदिने, तर ब्रोकरलाई एजेन्टसमेत दिने धितोपत्र बोर्डको अनौठो नीति


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकलाई ब्रोकर लाइसेन्स नदिने, तर ब्रोकरलाई एजेन्टसमेत दिने धितोपत्र बोर्डको अनौठो नीति

बैंकलाई ब्रोकर लाइसेन्स दिने हो भने सेयर कारोबार पारदर्शी बनाउन एवं गाउँ–गाउँसम्म विस्तार गर्न सकिन्छ तर, धितोपत्र बोर्ड भने दलाल कम्पनीलाई अर्को तहको दलाल नियुक्ति गर्न दिने अन्तिम तयारीमा छ

बैंकलाई सेयर कारोबारको ब्रोकर लाइसेन्स नदिने, तर धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई एजेन्टसमेत राख्न दिने अनौठो नीतिलाई धितोपत्र बोर्डले अघि बढाएको छ । लगानीकर्ताको कारोबार खातामा पहँुच नदिने गरी धितोपत्र बोर्डले सेयर ब्रोकरलाई एजेन्ट राख्न दिने भएको हो । आगामी आर्थिक वर्षबाट यसको अभ्यास सुरु गर्न सकिने धितोपत्र बोर्डले बताएको छ । ‘यससम्बन्धी निर्देशिका तयार भइसकेको छ,’ धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘अर्थ मन्त्रालयमा धितोपत्र व्यवसायी नियमावली २०६४ मा सामान्य संशोधन गर्नसमेत पठाउनुपर्नेछ ।’  ...

Read More
  • MBL - below news