सिन्धु विकास बैंकले लाभांश नदिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिन्धु विकास बैंकले लाभांश नदिने

सिन्धु विकास बैंकले लाभांश नदिने भएको छ ।   बैंकको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

बैंकले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण पारित गर्दै थप स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । 

Read More
  • MBL