दुई कम्पनीको शेयरमूल्य समायोजन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दुई कम्पनीको शेयरमूल्य समायोजन

फागुन ७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। इन्स्योरेन्सको समायोजित मूल्य २ हजार ५०५ रुपैयाँ तोकिएको छ। इन्स्योरेन्सको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन भएको हो। बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता २ हजार ७५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २५ गते साधारण सभा डाकेको छ।

त्यसैगरी, नेप्सेले यस दिन नेरुडे लघुविको ८ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ।  ...

Read More
  • MBL - below news