१० अर्बको पूर्वाधार कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढ्यो, एनआरएनलाई साढे ८ अर्बको ‘आईपीओ’


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१० अर्बको पूर्वाधार कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढ्यो, एनआरएनलाई साढे ८ अर्बको ‘आईपीओ’

काठमाडौं । गैर आवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना गर्न लागिएको पूर्वाधार कम्पनीका स्थापनाको प्रक्रिया थप अघि बढेको छ । बिहीबार एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष वीवा लामिछाने, अध्यक्ष कुमार पन्त लगायतको अगुवाईमा १ अर्ब रुपैयाँ बराबरको लगानी जुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघि सरकारले सो कम्पनीमा ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ । योसँगै सो कम्पनीका लागि डेढ अर्ब रुपैयाँ जुटेको छ । 

Read More
  • MBL - below news