पोलिसी धितो राखेर ऋण नदिन बिमा समितिको अनुरोध


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पोलिसी धितो राखेर ऋण नदिन बिमा समितिको अनुरोध

६ फागुन, काठमाडौं । बिमा पोलिसी धितो राखेर ऋण लगानी गर्न बैंकहरुलाई रोक लगाउने तयारी गरिएको छ । पछिल्लाे समय पोलिसी धितो राखेर कर्जा लिने क्रम बढ्दा जोखिम समेत बढेपछि यस्तो तयारी गरिएको हो ।

बिमा समितिले बिमा पोलिसी धितो राखेर ऋण लगानी नगर्नका लागि आवश्यक सहजीकरण गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । ऋणका नाममा वेथिति बढेको भन्दै समितिले यस्तो आग्रह गरेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Read More
  • MBL - below news