पुँजीगत लाभकरको विषय स्पष्ट भएसँगै दोस्रो बजारमा लगानीकर्ता बढेः भिष्मराज ढुंगाना


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पुँजीगत लाभकरको विषय स्पष्ट भएसँगै दोस्रो बजारमा लगानीकर्ता बढेः भिष्मराज ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पुँजीगत लाभकरको विषय स्पष्टभएसँगै दोस्रो बजारमा लगानीकर्ता बढको बताएका छन् । विभिन्न लगानीकर्ता संघ संघठनका प्रमुख र नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासहित बोर्डका उच्च अधिकारी बीच धितोपत्र बजारको समसामयिक अवस्था र बजार विकास तथा विस्तारका बारे भएको छलपलमा उनले सो बताएका हुन् ।

छलफलका क्रममा बोर्ड अध्यक्ष ढुंगानाले पछिल्लो समय धितोपत्र बजारमा भएको प्रविधिको विकाससँगै प्राथमिक र दोस्रो बजारमा लगानीकर्ताको पहँुच विस्तार भई बजार गतिशिल भएको बताउँदै कोरोना महामारीको प्रभावको बीचमा समेत आर्थिक क्रियाकलाप चलायमान बनाउन धितोपत्र बजारले महत्वपूर्ण भूमिका खेलेको बताए ।  ...

Read More
  • MBL - below news