महिला लघुवित्तको आइपीओमा माग भन्दा ६२.४९ गुणा बढी आवेदन, कतिले भरे ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको आइपीओमा माग भन्दा ६२.४९ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १५ लाख १९ हजार १२८ जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बुधबार साँझ ४ः४५ बजेसम्म २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन परेको छ । कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।  यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ६२.४९ गुणा बढी आवेदन हो । 

Read More
  • MBL - below news