तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ६अंककले बढेको छ भने एक अर्ब बढीको कारोबार भएको छ ।   

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । नेपाल इन्फाइन्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र समृद्धी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । जसको मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।   

Read More
  • MBL - below news