नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ६ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, हिमालय डिस्ट्रिलरी, अरुण भ्याली हाइड्रोपावर, एनएलजी इनस्योरेन्स र लक्ष्मी लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । 
कुन कम्पनीको कति ?  


मुक्तिनाथ विकास बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनस सेयर ४८ लाख ६५ हजार ६१३.१७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 


कामना सेवा विकास बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर ११ लाख १७ हजार ६८३.७९५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 
हिमालय डिस्ट्रिलरी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार हिमालय डिस्ट्रिलरीको २८ लाख ९२ हजार ३४१.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

Read More
  • MBL - below news