सातामा २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सातामा २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

यस साता नेप्से परिसूचक २ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २४७४.२६ विन्दुमा बन्द भएको नेप्से यस साता २.०९ प्रतिशत अर्थात ५१.६६ अंक बढेर २५२६.९२ विन्दुमा बन्द भएको छ।

यस साता बजार खुलेका ५ कारोबार दिन मध्ये ३ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने दुई कारोबार दिन ओरालो लागेको थियो। नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने कर्जामा कडाइ गर्ने हल्लाले यस साताको बजार प्रभावित भएको हो।

यस साता सेन्सेटिभ इण्डेक्स २.०८ प्रतिशत, फ्लोट इण्डेक्स २.७८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१० प्रतिशत बढेको छ।

Read More
  • MBL - below news