नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा ATM उद्घाटन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा ATM उद्घाटन

नेपाल बङ्गलादेश बैंकले ATM बिस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४, खोकना, स्थित आफ्नो ८१औं ATM को औपचारिक रुपमा समुद्घाटन गरेको छ । उक्त ATM को औपचारिक समुद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठद्धारा सम्पन्न भएको थियो ।
यस ATM सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

Read More
  • MBL