प्रि ओपन सेसन अपडेटः ९.२० अंक बढ्यो नेप्से


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रि ओपन सेसन अपडेटः ९.२० अंक बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन, प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.२० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ८.७७ अंक बढेर २५४३.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.२० अंक बढेर २५५२.३४ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६४ अंक घटेको छ।

Read More
  • MBL - below news