नेपाल स्टक एक्स्चेञ्जमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल स्टक एक्स्चेञ्जमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको माघ २७ गते मंगलबार १५ प्रतिशत अर्थात १३ लाख ४८ हजार ९८५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने भएको छ । साथै केही दिनपछि दोश्रो बजारमा किनबेच गर्न पाइनेछ ।

Read More
  • MBL - below news