तीन वाणिज्य बैंकको शेयर अत्याधिक कारोबार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तीन वाणिज्य बैंकको शेयर अत्याधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बुधबार तीन बाणिज्य बैंकको अत्याधिक शेयर संख्या कारोबार भएको छ । ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकमा लगानीकर्ताले धेरै शेयर खरिद गरेका छन् । 

ग्लोबल आइएमई बैंकको १ः३० सम्ममा ग्लोबल आइएमईको नौ लाख २९ हजार २७० कित्ता शेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको सात लाख १७ हजार १५० कित्ता कारोबार भएको छ । एनसीसी बैंकको छ लाख २४ हजार ८८३ कित्ता कारोबार भएको छ । 

Read More
  • MBL - below news