सानिमा बैंकको कार्यालय काठमाडौंको टोखामा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको कार्यालय काठमाडौंको टोखामा

सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा‐६ (ग्रान्डि हस्पिटल नजिकै) मा बैंक कार्यालय स्थापना गरेको छ। मंगलबार बैंकले सो कार्यालयबाट बैंकिङ्ग सेवा विस्तार गरेको हो।

उक्त कार्यालयको उद्धघाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले गरे।  

उद्धघाटन समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई दिए।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा  एटिएम संचालनमा छन्।

Read More
  • MBL - below news
  • EBL Ad news