काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को नयाँ वेवसाइटमा समस्या आएको छ । न्यूवेव डटकम नेपाल स्टक एक्स्चेञ्ज डटकम साइटमा समस्या आएको हो ।र उक्त साइटमा समस्या आएपछि नेप्सेले मर्मतका लागि भनेर सूचना जारीगरेको छ । मंगलबार अनलाइन समस्याका कारण ३५ मिनेट समय थप गरेर कारोबार गराएको थियो ।







