एउटाको आइपीओ भरेर नसक्दै अर्को भर्न हतार, आइपीओ निष्काशन गर्न पनि पालो कुर्नुपर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एउटाको आइपीओ भरेर नसक्दै अर्को भर्न हतार, आइपीओ निष्काशन गर्न पनि पालो कुर्नुपर्ने

काठमाडौं उपत्यकामा ट्राफिक जाम भएर रोकिनु पर्ने अवस्था आएजस्तै प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्नका लागि पर्खनु पर्ने अवस्था आएको छ।

नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशनको अनुमति धमाधम दिन थालेपछि आइपीओ निष्काशनका लागि कम्पनीहरुले पालो कुर्नु पर्ने अवस्था आएको हो।

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले शुक्रबार अर्थात माघ २३ गतेदेखि आइपीओ निष्काशन गरेकाे थियाे। २३ गतेदेखि २७ गतेसम्म खुल्ला गरिएकाे उक्त कम्पनीको आइपीओ बन्द भएको  पुनः भाेलीपल्ट अर्थात माघ २८ देखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ ल्याउन सूचना प्रकाशित गरेकाे थियाे।

Read More
  • MBL - below news