सिराहाको सुखीपुरमा ग्लोबल आइएमई बैंकको शाखा


  • KBL News Ad
  • ADBL
  • City Express
सिराहाको सुखीपुरमा ग्लोबल आइएमई बैंकको शाखा

ग्लोबल आइएमई बैंकले  सिराहाको सुखीपुरनगरपालिका वडा नं. ८, सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

शाखा सञ्चालनमा आएसँगै त्यहाँका स्थानीयबासीलाई बैंकिङ कारोबार गर्न सहज हुने बैंकले विश्वास लिएको छ। 

बैंकले ७ वटै प्रदेश तथा ७४ जिल्लामा २६९ शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ।

Read More
  • EBL Ad news