आज सेयर कारोबार ३ बजेर ३५ मिनेटसम्म हुने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज सेयर कारोबार ३ बजेर ३५ मिनेटसम्म हुने

काठमाडौं । सेयर कारोबार आज ३ बजेर ३५ मिनेटसम्म हुने भएको छ । नेप्सेले प्राविधिक कारणले पूरा समय सेयर कारोबार हुन नसकेको भन्दै ३५ मिनेट समय थप्ने निर्णय गरेको हो । 

ब्रोकरको ट्रडिङ सिस्टममा प्राविधिक समस्याका कारण मंगलबार सेयर कारोबार केही बेर प्रभावित भएको थियो । त्यसकारण समय थपिएको नेप्सेले जनाएको छ ।

Read More
  • MBL - below news