कामना सेवा विकास बैंकको १० वर्षे ऋणपत्रमा आवेदन दिने म्याद थप


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवा विकास बैंकको १० वर्षे ऋणपत्रमा आवेदन दिने म्याद थप

माघ २६, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रु. १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने रु. १ अर्ब बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले छिटोमा माघ २६ गते (आज) सम्म ऋणपत्रमा आवेदन दिने मिति तोकेको भएपनि प्रयाप्त आवेदन नपरेपछि आगामी फागुन ६ गते बैंकिङ्ग समयसम्म समय थप गरेको हो ।

बैंकले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको छ । बैकले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म दरखास्त दिन सकिने छ । ...

Read More
  • MBL