भारतीय शेयर बजारमा १९९२ पछिको सबैभन्दा ठूलो बुल


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय शेयर बजारमा १९९२ पछिको सबैभन्दा ठूलो बुल

एजेन्सी ।  भारतीय शेयर बजारमा छिल्लो हप्ता शेयर बजारको लागि राम्रो शुरुवात भयो । बम्बई स्टक एक्स्चेञ्ज(बीएसई) सेन्सेक्सले रेकर्ड पाँच दिनको लाभमा करीव १० प्रतिशतले वृद्धि भयो । 

प्रतिशत र अंकमा दुबैमा १९९२ यस्तो वृद्धि देखिएको थियो । यो वर्ष, सेन्सेक्सले बजेट हप्तामा २६ प्रतिशतले वृद्धि भयो । त्यसबेला तत्कालीन अर्थमन्त्री डा. मनमोहन सिंहले बजेट प्रस्तुत गरेका बेलामा यस्तो वृद्धि देखिएको थियो ।

बीएसई सेन्सेक्सले एक हप्तामा ४,४४६ अंकले वृद्धि भएको छ । क्षेत्रगत आधारमा बैंकिङ शेयर अग्रस्थान रहेका छन । बीएसई बैंक सूचकांक १६ प्रतिशतले वृद्धि भयो । यस अवधिमा १० ठूला कम्पनीहरुको बजार क्याप पनि ५.१३ लाख करोडले बढेको छ । 

Read More
  • MBL - below news