स्पेशल प्रि ओपनमा कतिमा भयो चन्द्रागिरी हिल्सको शेयर काराेबार?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्पेशल प्रि ओपनमा कतिमा भयो चन्द्रागिरी हिल्सको शेयर काराेबार?

माघ २५ गते, आइतबार स्पेशल प्रिओपन सेसनमा चन्दागिरी हिल्सकाे पहिलो कारोबार भएको छ।

कम्पनीकाे यस दिन प्रतिकित्ता १६१ रुपैयाँमा पहिलाे काराेबार भएकाे हाे। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको थियो।

कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको थियो। आइतबार सोहि रेञ्जमा कम्पनीको शेयर कारोबार खुलेको हो।

शेयर कारोबारको लागि नेप्सेले सिजिएच  (CGH) कारोबार संकेत प्रदान गरेको छ।

Read More
  • MBL - below news