मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गते, आइतबारबाट निष्काशन तथा बिक्री खुला गरेकाे ऋणपत्रमा आवेदन दिने आज (माघ २३ गते, शुक्रबार) अन्तिम दिन रहेको छ ।
यसअघि (माघ २१ गते, बुधबार) अन्तिम दिन रहेकोमा म्याद थप गरी फागुन २ गतेसम्म आवेदन दिने पाइने भनिएको थियो । माग गरिएभन्दा बढी आवेदन परेपछि आजसम्म मात्र आवेदन दिन पाइने भएको हो ।







