९६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
९६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ९६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बिहिबार एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited  को १०.२७ प्रतिशतले हुन आउने ९६ लाख ५ हजार ९ सय ९७ दशमलव ३५ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा  आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Read More
  • MBL - below news