विकास बैंकहरुले कसरी गर्दैछन् प्रगति, कसको नाफा कति ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विकास बैंकहरुले कसरी गर्दैछन् प्रगति, कसको नाफा कति ?

काठमाडौं : नेप्सेमा सूचीकृत १८ विकास बैंकहरुमध्ये अहिलेसम्म १५ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ३ बैंकको वित्तीय विवरण भने सार्वजनिक हुन बाँकी छ । वित्तीय विवरण सार्वजनिक गर्न बाँकी हुनेमा १ जिल्लेदेखि ७ जिल्लासम्म कार्यक्षेत्र रहेका सप्तकोशी र तिनाउ मिसन डेभलपमेन्ट बैंक रहेका छन् ।

यता, १ जिल्ले सहारा विकास बैंकले पनि दोस्रो त्रैमासको वित्तीय विवरण हालसम्म सार्वजनिक गरेको छैन । तथापि, गरिमा विकास बैंकले एक्वायर गर्ने भएपछि बैंकको सेयर कारोबार दोस्रो बजारमा रोक्का छ । सार्वजिनक वित्तीय विवरण अनुसार बैंकहरुले मिश्रित प्रगति गरेका छन् । हेरौं, कुन विकास बैंकको वित्तीय अवस्था कस्तो :
 

७ बैंकको चुक्ता पुँजी बढ्यो ...

Read More
  • MBL - below news