महालक्ष्मी विकास बैंकद्धारा आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महालक्ष्मी विकास बैंकद्धारा आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट ९.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिने भएको छ ।

Read More
  • MBL - below news