२ कम्पनीको गरि ७४ लाख कित्ता बढी शेयर सुचिकृत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२ कम्पनीको गरि ७४ लाख कित्ता बढी शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार २ कम्पनीको गरि कुल ७४ लाख कित्ता बढी शेयर सुचिकृत भएको हो ।

आज चिलिमे हाइड्रोको १० प्रतिशतले हुन आउने ५७ लाख ९ हजार ७ सय ६२ दशमलव २५ कित्ता बोनस शेयर र नेपाल फाइनान्सको १२५ प्रतिशतले हुन आउने १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Read More
  • MBL - below news